अमेरिका / क्यानडा Archives | Page 33 of 175 | Khabarhub Khabarhub

अमेरिकी निर्वाचनमा अनलाइनमार्फत् चिनियाँ प्रभावित बढ्नसक्छ : मेटा

सन फ्रान्सिस्को- अर्को वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा चिनियाँ अनलाइन प्रभाव बढ्ने फेसबुकको माउ कम्पनी मेटाले चेतावनी दिएको छ । इन्टरनेट प्रयोग गर्ने मतदातालाई प्रभावित बानउनका लागि चीनबाट धेरै अनलाइन सामग्रीहरु सार्वजनिक हुने गरेको मेटाले जनाएको छ । यसबाट सतर्क रहनुपर्ने मेटाको विश्वव्यापी जोखिम विभागका बेन निम्मोलाई उद्धृत गर्दै द स्ट्रेट टाइम्सले जनाएको छ…