Live on
Your Voice, Your Power
काठमाडौँ- डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै अमेरिकामा ३८ वर्ष जेलमा सजाय काटेका एक जना रिहा भएका छन् । ज्यान मुद्दामा ३८ वर्षदेखि जेलमा सजाय काटिरहेका माउरिस ह्यास्टिङ्ग्स डीएनए प्रमाणबाट निर्दोष साबित भएसँगै रिहा भएका हुन् । सन् १९८३ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा रोबेर्टा वाइडरमायर नाम गरेकी महिलाको हत्यामा संलग्न रहेकोमा उनलाई सन् १९८८ मा दोषी ठहर…