अमेरिका / क्यानडा Archives | Page 36 of 175 | Khabarhub Khabarhub

अब अमेरिकामा रहेका भारतीयले एच-१ बी भिसा नवीकरण गर्न अमेरिकाबाहिर जानु नपर्ने

वाशिंटन- अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने भएको छ । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अब अमेरिकामा रहेका भारतीय मूलका व्यक्तिहरुले एच-१ बी भिसा नवीकरणका लागि अमेरिकाबाहिर जानु नपर्ने घोषणा गरेका हुन् । अमेरिकाको वाशिंटनमा रहेको रोनाल्ड रेगन भवनमा सम्बोधन गर्दै उनले अमेरिकाले अमेरिकाका थप…