Live on
Your Voice, Your Power
अन्कोराज- अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जाल एबीसीले जनाएको छ । स्थानीय समयअनुसार शनिबार अबेर अलास्काको प्रायद्विपनजिकै स्याण्ड पोइन्टबाट ५५ माइल दक्षिण पश्चिममा भूकम्प गएको राष्ट्रिय मौसम सेवाले जानकारी दिएको छ । यसअघि भूकम्पको तीव्रता ७ दशमलब ४ म्याग्निच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ…