अमेरिका / क्यानडा Archives | Page 67 of 173 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड ४२ लाखले जिते संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ४२ लाख ६ हजार ५३९ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ८४ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ८७३ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७२ हजार ८४९ पुगेको छ । त्यहाँ…