अमेरिका / क्यानडा « Khabarhub

अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त

काठमाडौँ- अत्याधिक गर्मीले अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको छ । हाल ३८ डिग्री सेल्सियस मापन गरिएको  त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ । केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम…