अमेरिका / क्यानडा Archives | Page 71 of 170 | Khabarhub Khabarhub

ट्रम्पले फ्लोरिडामा स्थापना गरे ‘पूर्व राष्ट्रपतिको कार्यालय’

एजेन्सी- अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा 'पूर्वराष्ट्रपतिको कार्यालय' स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 'पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रुपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरु सञ्चालन हुनेछ,' उनका सहयोगीहरुले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरु आदान प्रदान गर्ने,…