अमेरिका / क्यानडा « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

काठमाडौँ- अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४८ हजार ८०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४३ हजार ६६२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २१ लाख ८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ८८ हजार…