अमेरिका / क्यानडा Archives | Page 90 of 177 | Khabarhub Khabarhub

एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैनः अमेरिका

एजेन्सी– एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् । पूर्वीएसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उपसहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वेडका सन्दर्भमा न्यापरले भने, 'अहिल्यै…