अस्ट्रेलिया / ओसिनिया Archives | Page 5 of 25 | Khabarhub Khabarhub

न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं- महामारीको सफल व्यवस्थापन गरी ख्याति कमाएको मुलुक न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोना भाइरसको संक्रमण भएको छ । प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोनाको संक्रमण देखिएको न्युजिल्याण्डको न्युजिल्याण्ड हेराल्ड अखबारको अनलाइन संस्करणले जनाएको छ । शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै…