Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा यसको उपचारको लागि पनि विभिन्न औषधिहरुको परीक्षण गर्न थालिएको छ । पछिल्लो समय डाक्टरहरुले अन्य रोगको उपचारको लागि प्रयोग गरिने केही औषधिहरुलाई पनि कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न थालेका छन् । तर, इरानमा भने कोरोनाभाइरसको औषधि भन्दै यस्तो रसायनको बारेमा प्रचार गरियो जसका कारण ६ सय जनाभन्दा धेरैले ज्यान गुमाउनुपरेको छ…