Live on
Your Voice, Your Power
कुवेत- कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमित नेपालीको संख्या १४ पुगेको छ । कुवेतको स्वास्थ्यले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार थप १ नेपालीसहित ५० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । योसँगै कुवेतमा कोरोना संक्रमितको संख्या १ हजार ४०५ पुगेको छ । हालसम्म कुवेतमा ३ जनाको ज्यान गएको छ,…