एसिया Archives | Page 135 of 160 | Khabarhub Khabarhub

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

बुसान- दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारीअनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी…