एसिया Archives | Page 145 of 156 | Khabarhub Khabarhub

आणविक सम्झौता कार्यान्वयनका लागि आफ्नो मुलुक संयम छ : इरानी विदेशमन्त्री

टोकियो– इरानी विदेशमन्त्रीले अमेरिकी नाकाबन्दीका बावजुद इरानले सन् २०१५ मा भएको आणविक सम्झौता पालना गर्न आफ्नो मुलुकले अधिकतम संयमता अपनाइरहेको बताएका छन् । जापान भ्रमणमा रहेका इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले पछिल्लो समय इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीका बावजुद सन् २०१५ मा भएको आणविक सम्झौता पालनका लागि इरानले हरसम्भव प्रयत्न गरिरहेको जनाएका हुन् । आफ्ना जापानी…