एसिया « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र किमको हातमा !

प्योङ्याङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन् । पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टि जनाएको पनि समाचारमा जनाइएको छ । पत्रमा के कुरा लेखिएको भन्ने…