एसिया « Khabarhub

ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो

सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्र डीएमजीमा दुई नेताबीच भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् । यद्यपि भ्रमणको समय भने स्पष्ट भइसकेको छैन । दुई नेताबीच डीएमजीमा एक्लाएक्लै ५० मिनेट…