Live on
Your Voice, Your Power
दमास्कस– उत्तरपश्चिम सिरियामा सरकारी सेनाको हवाई आक्रमण तथा गोलाबारीमा १४ सर्वसाधारण मारिएका छन् । सिरियाको इडलिब प्रान्तमा सरकारी सेनाले गरेको हेलिकोप्टर तथा लडाकु विमानबाट गरिएको हवाई आक्रमण तथा गोलाबारीमा उनीहरुको मृत्यु भएको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा ७ बालबालिका समेत छन् । आक्रमणमा अरु दर्जनौं…