एसिया « Khabarhub

सिरियामा इस्लामिक स्टेटविरुद्धको सैनिक कारवाही अन्तिम चरणमा

एजेन्सी– अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले पूर्वी सिरियाको निकै सानो भूभागमा सिमित आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्धको कारवाहीलाई निरन्तरता दिइरहेका बेला इस्लामिक स्टेटले भने आक्रमणको प्रतिकार गर्न अत्मघाती कार बम आक्रमणलाई तीब्र बनाएको छ । सिरियाको कुर्दिस लडाकु समूह वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ लडाकु समूहले हाल पूर्वी सिरियाको डिएर एजजोर प्रान्तमा…