एसिया « Khabarhub

‘उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना छैन’

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच हुने दोश्रो शिखर वार्ताको मिति नजिकिँदै गर्दा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका कमाण्डरले उत्तर कोरियाले आफ्ना सबै आणविक हतियार त्याग्ने संभावना नरहेको जनाएका छन् । अमेरिकी सिनेटको आम्र्ड सर्भिस कमिटीको सुनुवाईका क्रममा अमेरिकी इण्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप डेभिडसनले उत्तर कोरियाले…