एसिया Archives | Page 37 of 165 | Khabarhub Khabarhub

आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय

काठमाडौँ- म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यससँगै गैरकानूनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी उनलाई थप सात वर्षको जेल सजाय सुनाइएको हो । यससँगै उनलाई सबै गरी ३३ वर्षको…