Live on
Your Voice, Your Power
काठमाडौं- उत्तर कोरियामा पहिलो पटक कोभिड १९ को संक्रमण भेटिएको उत्तर कोरियाली सरकार नियन्त्रित समाचार संस्था केसीएनएले जनाएको छ । राजधानी प्योङ्याङमा फेला परेका संक्रमितको संख्याबारे भने केसीएनएले कुनै विवरण उपलब्ध नगराएको बीबीसीले जनाएको छ । चार दिनअघि प्योङ्याङमा कोरोना संक्रमण भेटिएको केसीएनएको भनाइ छ । दक्षिण कोरियाको राजधानी सोलमा आधारित रही उत्तर कोरियाको निगरानी…