Live on
Your Voice, Your Power
काठमाडौं- जापानका प्रधानमन्त्री शिगेरु इसिबाले शुक्रबार जापानको प्रविधि र भारतको कच्चा प्रतिभाले आर्थिक सहयोगलाई उत्कृष्ट मिश्रणमा परिणत गर्नसक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै १५औँ भारत–जापान वार्षिक शिखर सम्मेलनलाई सम्बोधन गर्दै इसिबाले ‘मेक इन इन्डिया’ पहलमा जापानले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराए । “जापानको उन्नत प्रविधि र भारतको उत्कृष्ट प्रतिभा एकअर्काका पूरक हुन्, जसले…