Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ जासुसको आरोप लागेकी फिलिपिन्सको एउटा सानो शहरकी मेयर मानव तस्कीको अभियोगमा दोषी ठहर भएकी छिन् । राजधानी मनिलाभन्दा उत्तरमा पर्ने एउटा शहरकी मेयर अलिस गुओलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीमाथि चिनियाँहरुले सञ्चालन गर्ने अनलाइन जुवाघरको व्यवस्थापन गरेको आरोप समेत लागेको छ । ती जुवाघरमा मजदुरहरुले यातनाको जोखिममा काम गर्दै आएको खुलेको…