Live on
Your Voice, Your Power
काठमाडौँ : भारतीय रक्षामन्त्री राजनाथ सिंहका छोरा निरज काठमाडौँमा छन् । काठमाडौँमा दुई दिन चलेको दक्षिण एसियाली जलवायु परिवर्तनबारेको सम्मेलनमा सहभागी हुन निरज काठमाडौँ आएका हुन् । व्यापारीसमेत रहेका निरज भारतीय युवा व्यवसायीहरुको नेतृत्व गर्छन् । बिहीबार काठमाडौँमा युवा व्यवसायी सिंहले नेपालका युवा व्यवसायीसँग अन्तरक्रिया गरेका छन् । उनले खबरहबको पेभेलियन हलमा नेपाली युवा व्यवसायीहरुसँग…