भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरु चिन्तित

काठमाडौँ- अफगानिस्तानमा जारी मानवीय संकटप्रति अन्तर्राष्ट्रिय संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । अफगानिस्तानमा मानवीय अवस्था अझ खराब हुँदै गएको भन्दै संयुक्त राष्ट्रसंघीय मानवीय समन्वय कार्यालय एसीएचए र विश्व खाद्य कार्यक्रम डब्लूएफपीले चिन्ता व्यक्त गरेको अफगानिस्तानमा प्रसारण हुने टोलो न्युजको अनलाइन संस्करणले जनाएको छ । ओसीएचएले ट्विट गर्दै अफगानिस्तानमा २ करोड ५० लाख मानिसहरु गरीबीको चपेटामा…