Live on
Your Voice, Your Power
काठमाडौं- भारतको गुजरात राज्यको अहमदावाद शहरमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । एयर इन्डियाको विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको हो । विमान अहमदावादबाट लण्डनस्थित गाट्विक विमानस्थल जाँदै थियो । दुर्घटनाग्रस्त विमानमा १२ जना चालक दलका सदस्यसहित २ सय ४२ जना सवार थिए । दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ…