Live on
Your Voice, Your Power
काठमाडौँ- सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा उपस्थित भएकी हुन् । उनलाई सोधपुछ गर्ने कार्य बिहीबारका लागि सकिएको भारतीय अखबार इण्डिया टुडेले जनएको छ । यसअघि सोही मुद्दामा…