Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल आउनुअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहितका शीर्ष अधिकारीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग दोभलकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेका थिए । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री…