Live on
Your Voice, Your Power
ढाका- बङ्गलादेशमा सम्पन्न जनमतसङ्ग्रहमा ६५.५ प्रतिशत मत संवैधानिक सुधारको पक्षमा परेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बङ्गलादेशको द डेली स्टारले उक्त सङ्ख्यामा मतदाताले सुधारको पक्षमा मत दिएको जनाएको हो । यसले सन् २०२४ को विद्रोहपछि प्रस्तावित व्यापक राजनीतिक रूपान्तरणका एजेन्डालाई जनसमर्थन प्राप्त भएको सङ्केत दिएको छ । आम निर्वाचनसँगै गरिएको उक्त जनमतसङ्ग्रह ‘जुलाई चार्टर’…