भारत / चीन / सार्क « Khabarhub

उपराष्ट्रपति भान्स र प्रधानमन्त्री शरिफबीच भेटवार्ता

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा इरानसँगको उच्चस्तरीय शान्ति वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच महत्वपूर्ण भेटवार्ता भएको छ । यस भेटमा अमेरिकी उपराष्ट्रपतिका साथमा अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरु स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी थिए । उक्त अवसरमा पाकिस्तानका तर्फबाट उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नक्वीको पनि उपस्थिति…