Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण एसियामा ऊर्जा सुरक्षा कायम राख्न भारतले आफ्ना छिमेकी मुलुकहरूलाई आपतकालीन इन्धन आपूर्ति सुरु गरेको छ । अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण उत्पन्न विश्वव्यापी संकटबीच भारतले यो कदम चालेको हो । शनिबार श्रीलङ्काको राजधानी कोलम्बोमा ३८ हजार मेट्रिक टन इन्धन आइपुगेको छ । यसमा २० हजार टन डिजेल र १८ हजार टन पेट्रोल समावेश…