Live on
Your Voice, Your Power
काठमाडौं – भारतले प्रशान्त महासागरमा अवस्थित द्विपराष्ट्र मार्शल आइल्याण्डलाई पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । यसबारे दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतीय विदेशमन्त्री एस जयशकंरले प्रशान्त क्षेत्रमा रहेका मुलुकहरुको प्राथमिकता र आवश्कतालाई भारतले महत्व दिएको बताएका छन् । विदेशमन्त्री जयशकंरले प्रशान्त क्षेत्रका मुलुकहरुसँग सहकार्य गर्न भारत सदैव तत्पर रहेको पनि…