भारत / चीन / सार्क Archives | Page 23 of 336 | Khabarhub Khabarhub

चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन

श्रीनगर- जम्मू-कश्मीरको पहलगाममा आतंकवादी हमलाका क्रममा एक जना कश्मीरी नागरिक सैयद हुसैन शाह पनि मारिएका छन् । उनी त्यहाँ घोडाबाट पर्यटकलाई ओसार्ने काम गर्थे । उनका पिताले बताएअनुसार उनी घरमा कमाई गर्ने एक्ला सदस्य थिए । मंगलबार दिउँसो पौने ३ बजे पहलगाममा सैयदसँग के भएको थियो ? त्यसबारेको भिडियोसमेत सार्वजनिक भएको छ । पहलगाममा मारिएका…