भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा ८१ लडाकू मारिए

एजेन्सी- अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् । लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा अरु ४३…