भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा कोरोना संक्रमित बढ्दै , विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

पाकिस्तान– पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलो पटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक…