भारत / चीन / सार्क « Khabarhub

भारतमा १ लाख ५६ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ८९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ३८ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको…