भारत / चीन / सार्क Archives | Page 25 of 336 | Khabarhub Khabarhub

बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान

बैङ्कक- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिनेछन्, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् । सम्मेलनमा बिम्स्टेकसदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलङ्का र थाइल्याण्डका उच्च प्रतिनिधि सहभागी…