भारत / चीन / सार्क « Khabarhub

भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु

काठमाडौँ– भारतका पूर्वरक्षामन्त्री जसवन्त सिंहको मृत्यु भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । राजस्थानको बाडमेरका सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत उनको मृत्युमा गहिरो शोक…