Live on
Your Voice, Your Power
एजेन्सी- दुई छिमेकी मुलुक भारत र चीनले सीमा विवाद समाधानको पहल थालेका छन् । लद्दाखमा भइरहेको सीमा विवादबारे चीन र भारतबीच आज वार्ता हुँदैछ। दुई देशका लेफ्टिनेन्ट जनरलबीच लद्दाखमै वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विगत एक महिनादेखि लद्दाखको गलवान घाँटी क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदै आइरहेको छ। उनीहरूबीच यस वर्ष मात्र…