भारत / चीन / सार्क « Khabarhub

‘निवार तुफान’ले भारतमा पाँच जनाको मृत्यु

एजेन्सी- भारतमा आएको 'निवार तुफान' ले पाँच जनाको मृत्यु भएको छ । तुफानका कारण तीन जना घाइते भएका छन् भने  सयभन्दा बढी घरमा क्षति पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले तुफानबाट बढी प्रभावित तामिलनाडु र पुड्चेरीका मुख्यमन्त्रीसँग टेलिफोन कुराकानी गरेका छन् । उनले प्रभावित नागरिकलाई सुरक्षित बनाउने उपायका लागि…