Live on
Your Voice, Your Power
काठमाडौं- भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि भएको छ । सन् २०२५ मा भारतले कीर्तिमानी ३५ करोड ७० लाख टन खाद्यान्न उत्पादन गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । यसलाई उनले भारतीय कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण कोशेढुङ्गाको संज्ञा पनि दिएका छन् । रेडियो कार्यक्रम ‘मनकी बात’ मा कुरा गर्दै उनले पछिल्लो एक दशकमा मुलुकको खाद्यान्न…