भारत / चीन / सार्क « Khabarhub

चीनको औद्योगिक गतिविधिमा संकुचन

काठमाडौं- चीनको औद्योगिक गतिविधिमा संकुचन आएको छ । चीनको औद्योगिक गतिविधि संकुचित भएको त्यहाँको आधिकारिक म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स सूचक पीएमआईले देखाएको छ । ब्लूमबर्गका अनुसार जनवरी महिनामा पीएमआई ओरालो लागेर ४९.३ विन्दुमा पुगेको छ । यसअघि जनवरी महिनामा यो ५०.१ रहेको थियो । जनवरीमा पनि पीएमआई सूचक ५०.१ नै रहने विश्लेषण गरिएको थियो । यो…