भारत / चीन / सार्क Archives | Page 292 of 340 | Khabarhub Khabarhub

भारतीय कांग्रेसका प्रभावशाली नेता सिंधिया भाजपा प्रवेश

दिल्ली– पार्टी परीत्याग गरेका भारतीय कांग्रेस नेता ज्योतिरादित्य सिंधिया सत्तारुढ भारतीय जनता पार्टी भाजपा प्रवेश गरेका छन् । मंगलबार पार्टी परीत्याग गरेको घोषणा गरेका सिंधियाले बुधबार भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितीमा भाजपाको सदस्यता स्वीकार गरेका हुन् । मध्यप्रदेशका प्रभावशाली नेताका रुपमा लिइने उनले कांग्रेस पार्टी पहिलेजस्तो नरहेका कारण आफूले पार्टी परित्याग गर्नु परेको जनाए…