भारत / चीन / सार्क Archives | Page 293 of 340 | Khabarhub Khabarhub

सडक दुर्घटनामा परी भारतमा ११ जनाको मृत्यु

दिल्ली- भारतको बिहार राज्यमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ । बिहार राज्यको  मुज कार र ट्रयाक्टर एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले जानकारी दिएका छन् । भारतको मुजफ्फरपुर शहरमा भएको दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको…