भारत / चीन / सार्क Archives | Page 299 of 340 | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ घोषणा

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरसविरुद्ध ‘जनयुद्ध’ को घोषणा गरेका छन् । चीनको सरकारी समचार संस्था सिन्ह्वाले जनाएअनुसार राष्ट्रपति सीले बिहीबार जनयुद्धको घोषणा गरेका हुन् । ‘पुरै मुलुकले आफ्नो क्षमता प्रयोग गरी व्यापक एवं कठोर रुपमा महामारी नियन्त्रण तथा निवारणका लागि काम गर्दै कोरोनाभाइरसविरुद्ध जनयुद्धको शुरु गरेको छ,’ सीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।…