Live on
Your Voice, Your Power
गान्टोक– सिक्किममा पूर्व मुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चाका १३ मध्ये १० विधायकहरु केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा प्रवेश गरेको भोलिपल्टै बाँकी दुई विधायकहरु पनि राज्य सरकार चलाइरहेको सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम प्रवेश गरेका छन् । १३ मध्ये १२ विधायकले पार्टी छाडेपछि चाम्लिङ भने विधानसभामा एक्लै परेका छन् । मंगलबार सिक्किम प्रजातान्त्रिक…