भारत / चीन / सार्क « Khabarhub

भारतमा कोरोनाको संक्रमण बढ्दो दरमा, संक्रमितको संख्या २९ पुग्यो

काठमाडौं-  विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा समेत बढ्दो दरमा देखिएको छ । भारतमा २९ जनामा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएको छ । भारतमा कोरोनाको संक्रमण फैलिन थालेपछि जनजीवन प्रभावित बनेको छ । अहिलेसम्म २९ जनालाई संक्रमण भइसकेको पुष्टि छ । २६ जना पछिल्लो तीन दिनमा फेला परेका संक्रमित हुन् । यसअघि…