Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरस अर्थात कोभिड - १९ को प्रभाव चीनमा कम हुँदै गएको बताइरहँदा चीन बाहिर यसले महामारीको रुप लिएको छ । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दोब्बर बढेको छ भने इटालीमा समेत ७९ जनामा कोरोनाको संक्रमण देखिएपछि आवातजावत नै बन्दको घोषणा गरिएको छ । कोरोना भाइरसकै कारणा दुई…