Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भारतको राजधानी दिल्लीमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो घोषणा गरेका हुन् । उनले सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कुनै पनि सेमिनार तथा सम्मेलनका लागि समेत प्रतिबन्ध लगाइएको बताए । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सामाजिक, सांस्कृतिक,…