Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्। हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन 'सेल्फ क्वारेन्टाइन'मा बसेका हुन् । उक्त सम्मेलनमा एक कोरोना भाइरस संक्रमित डाक्टर पनि सहभागी भएको पुष्टि भएपछि उनले आफूलाई सुरक्षित राख्न क्वारेन्टाइनमा बसेका हुन् ।…